Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

संसारमा हरेक चिज क्षणिक छन्, त्यसैले आशा गरौँ कोरोना क्षणिक हुनसक्छ…

 विश्वबन्धु रेग्मी (संसार)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७६
in विचार
0
संसारमा हरेक चिज क्षणिक छन्, त्यसैले आशा गरौँ कोरोना क्षणिक हुनसक्छ…

तस्विरमा विश्वबन्धु रेग्मी ।

1k
SHARES
Share on FacebookShare on Twitter

गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका करिब २ सय मुलुकमा फैलिइसकेको छ । विहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । जसका कारण धेरैजसो देशहरु ‘लकडाउन’ मा गइसकेका छन् ।

लगभग पुरै बिश्व एकसाथ ठप्प भएको छ । यो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो रु समस्याको समाधान कहिले हुन्छ रु यी प्रश्नको उत्तर आज कसैसँग छैन ।
नेपालमा आज सम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर, कोरोना भाइरसको संक्रमण फैलिन थालेमा त्यसको नियन्त्रण भने नेपालको क्षमता भन्दा बाहिरको कुरा हो। त्यसैले कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन नेपाल सरकारको जति भूमिका रहन्छ, त्योभन्दा बढी हामी सबैको रहन्छ।

कोरोना नियन्त्रणमा नागरिकको भूमिका :

कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ। केही प्रभाव भइसकेका छन्। त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ। हाम्रो समाजमा चलिआएको संस्कृति मात्र बचाउन सकेमा ९०% भन्दा बढी महामारी सजिलै नियन्त्रण हुने देखिन्छ ।

१. धोती लगाएर चुलोमा कसैले नछोइकन एक्लै खाना खानु – Isolation Ward

२. परदेश वा लामो यात्राबाट घर फर्किएपछी तुलशीको मोठमा गोदान गरेर मात्र घरभित्र पस्नु – Quarantine

३. तेह्र दिने पितृकार्य र ढिकुरो फोर्ने काम गर्नु – Lock Down

४. नमस्कार गर्नु, आकाशतिर फर्किएर हाच्छ्यु नगर्नु – Safety Measure

५. करेसा बारिमा मसला र जडिबुटी रोप्नु – Help Desk

६. स्वस्तिवाचन गर्नु – Clean Zone

७. मेलापात वा कतै गएर घर आएपछि आगो वा पानी नछोइकन बच्चाबच्चीलाई बोक्न वा छुन नहुने – Hand Sanitizer

( संस्कृति बचाउनु भनेको आफू पनि बच्नु र अरुलाई पनि बचाउनु हो ।)

नेपालीमा एउटा उखान छ “कसैको हुदैन लोकमा एकनास समुन्नती अरुको के कुरा सन्ध्यामा हेर सुर्यको त्यो गती ” संसारमा हरेक चिज क्षणिक छन् । त्यसैले आशा गरौं, कोरोनाको प्रकोप मानव जातिका लागि क्षणिक समस्या हुने छ । केही दिनमै यसमाथि नियन्त्रण कायम हुने छ ।

·         कोरोना भाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऊँ।
·         अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं ।
·         आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं ।
·         घरमै बसौं । 

चिकित्सक तथा स्वास्थ्यकर्मी र वैज्ञानिकहरु यसको नियन्त्रणको उपाय खोज्न लागि परिरहेकै छन् । उनीहरु छिट्टै सफल हुनेछन् । कोरोनाको उपचारविधि प्रयोगमा आउनेछ र हामी हाम्रो दिनचर्यालाई पूर्ववत रुपमा निरन्तरता दिन सक्षम हुने छौं ।

इटहरी, सुनसरी

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
पर्यावरण

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    338 shares
    Share 135 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.