Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !

विशाल रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७६
in विचार, समाचार
0
लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !
906
SHARES
Share on FacebookShare on Twitter

हामी आम मानिस ईश्वरका सन्तान हौँ । ईश्वरकै अधिनमा हामी चलिरहेका हुन्छौं । विभिन्न पेशा व्यवसाय श्रम गरेर आपm्नो दैनिकी जीवन निर्वाह गरिरहेका हुन्छौं ।
यसबेला धेरै घरमा चुल्लो बल्दैन, खानलाई खानेकुरा छैन । दैनिक श्रम गरेर खानेको श्रम रोजगार व्यवसाय व्यापार चौपट भएको छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । देशमा विभिन्न संकटहरु आइपरेको कुरा आम नेपालीलाई सर्वविधितै रहेको छ । २०७२ सालको विनासकारी महाभुकम्प देखि सोही बर्ष भारतीय नाकाबन्दी । र, अहिले आएर कोरोना भाइरस (कोभिड–१९) ले देश ग्रसित बनेको छ । विश्व समुदायमा भयावह अवस्था निम्त्याएको छ ।
विश्वका शक्तिशाली राष्ट्रलाई नै त्रसित बनाइरहेको यो महामारीले गर्दा देश सङ्कटको अवस्थामा परेको छ । यो भन्दा पहिला पनि पहिलो र दोश्रो विश्वयुद्धमा प्रत्यक्ष रुपमा यति धेरै राष्ट्र प्रभावित भएका थिएनन् । तर, अहिले कोभिड–१९ ले विश्वका अधिकांश देशलाई स्वास्थ्यको चुनौती दिदैँ स्वास्थ्य भएर बाँच्नको लागि हरक्षण सामना गर्न सिकाइरहेको अवस्था विद्यमान रुपमा छ ।
पहिला पनि देखिएका रोग आफैँ निको भएर विभिन्न औषधि भ्याक्सीन पत्ता लगाएर पूर्ण रुपमा उपचार भएर ठीक हुने अवस्था थियो । तर, अहिलको महामारी अन्त्य हुन निकै लामो समय अर्थात वर्षौ पनि लाग्ने विज्ञहरुको तर्क छ । विभिन्न देशमा खोपको अनुसन्धान परीक्षण भइरहेको छ ।

तरपनि सफल हुने हो कि होइन भन्नेमा पूर्ण विश्वस्त बन्न सकिएको छैन । खोपको परीक्षण असफल हुँदा अधिक राष्ट्रहरु चिन्तामा बस्नुपर्ने अवस्था छ । जस्तोसुकै बिषम् परिस्थितिको रोगलाई पनि खोपले नै समाधान हुने अनुसन्धानले देखाएको भएपनि यो रोगको पहिचान हुन नसक्दा विभिन्न राष्ट्रहरु यसको चपेटामा परिरहेका छन् । खोप बन्न १२ देखि १८ महिना सम्म लाग्न सक्ने विज्ञहरुको भनाई छ ।
नेपाल जस्तो देश भष्ट्राचार, अनियमितता राजनैतिक शक्तिको हावीको प्रभावले गर्दा देशको अवस्थामा छियाछिया भएको छ । अहिलेको सङ्कटको अवस्थामा पनि भष्ट्राचार गरेर आम नागरिकको हेर्ने दृष्टिकोणमा नकारात्मक असर परेको छ । पहिला पनि यस्तो नभएको भने होईन । उच्च ओहोदामा बसेका व्यक्तिको बोल्ने र काम गर्ने शैलीको विकास नहँुदा उनिहरु प्रतिको आशा नागरिकले विश्वास गर्ने वातावरण निराश बन्दै गएको छ । आँफूले मतदान गरी पठाएका प्रतिनिधि प्रति उनिहरुको व्यवहार शैलीबाट थकित बनेका छन् । विभिन्न नाकामा बसेका नेपालीहरु नाराबाजी गरेर आफ्नो देश भित्रिन माग गरिरहेको भएपनि बाहिरी देशमा छटपटिएर बस्नुपर्ने अवस्था छ ।
आप्रबासी नागरिकका लागि यस्तो अवस्थामा सरकार मौन रहेको छ । उनिहरुको व्यबस्थापनमा कुनै पनि चासो नदेखाउँनुले सरकारप्रतिको निराशा पनि बढ्दै गएको छ । यस्तो विषम परिस्थितिबाट लकडाउनको बसाई अवधिमा आम नेपाली नागरिकले के पाठ सिक्न सक्छौँ ! हामी दिन भरि अति नै फुसर्द बनेर बसेका छौँ । विभिन्न सामाजिक सन्जालमा दिनभरी झुण्डिने र आँफूलाई मनोरन्जन प्राप्त गरी समय व्यतित गरिरहेका हुन्छौँ ।
यस्तो बेला नि हामीमा कुनै जोश, जाँगर, उत्प्रेरणा, उर्जा छैन । यो बेला पनि यसरी नै समय बर्बाद गरेर बसिरहेका हामीलाई यो कोरोनाले केही रचनात्मक पाठ अवश्य सिकाउँछ । यस अवस्थामा विभिन्न किताब, लेख, रचना, कानुनका विषय अध्ययन गर्ने, र आँफूले समय निकाल्न नसकेर बाँकी रहेका काम पूरा गर्ने, विभिन्न क्षेत्रको अध्ययन गर्दा हाम्रो सिक्ने क्षमता प्रष्फुटन हुन्छ । नेपाल देश एक अद्धितीय प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको छ । हामीले यसलाई सहि सदुपयोग गर्न सक्दा हिरामोति खोज्न टाढा जानुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रो जीवनशैली एक जनाको कमाईमा सबै परिवार आश्रित छौं ।
काम गर्न सक्ने जागँर आपm्नो क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सक्ने हिम्मत देशमा रोजगार गर्ने आटँ छैन । यो घर बसाई अवधिबाट हामीले के सिकेर अगाडि जाने भनेर कसैले सोच्न नि सकेका छैनौ । यो बसाईबाट हामीले विभिन्न खाका तयार पारेर बाहिर आउँदा आफूमा थप उर्जा प्राप्त गरी सोहि अनुरुपको कार्यशैली प्रस्तुत गर्दा रोजगारीका अवसर सिर्जना हुने गरिबी, बेरोजगारीको अन्त्य हुन गई देश समृद्धतर्फ अगाडि बढ्छ । त्यसैले आफ्नो क्षमता, दक्षता अभिवृद्धि गरी यो बसाई अवधिमा नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्दा आँफू मात्र परिर्वतन नभई समाज, क्षेत्र, राष्ट्र नै अग्रगतिमा परिर्वतन हुन्छ ।

त्यसैले यो बसाई अवधि सधैं यस्तो सुवर्ण अवसर नआउँन पनि सक्छ सबैले ज्ञान, सीप, क्षमता लिएर बाहिर निस्कदाँ उ स्वयम् रोजगारी भोकमरीबाट वन्चित नरहला कि ! त्यसैले यो समय बर्बाद पारेर बस्नु भन्दा केहि न केहि रचनात्क कुरा सिकेर बाहिर आउँदा राम्रो हुने थियो जस्तो लाग्छ ।

अन्त्यमा, यी माथि लेखिएका कुरा मेरा नितान्त व्यक्तिगत कुरा हुन्, हामीले सक्षम समाज निर्माणका लागि आँफैबाट सुरुवात गर्यौँ । र, यो फुर्सदको समयमा आफूँलाई पढ्ने र रचनात्मक कुरालाई जान्ने मौका पाईयो भने समाज अवश्य पनि सकारात्मक हुनेथियो ।

अन्त्यमा, कोरोना भाइरसमा तपाईले के गर्ने !

हात साबुन पानीले नधोइकन अनुहार नछुने । 
खोक्दा हाछ्यूँ गर्दा टिस्यु पेपर वा माक्स अनिवार्य प्रयोग गर्ने ।
हात साबुन पानीले राम्ररी मिचिमिचि २० सेकेण्ड धुने र धुइसकेपछि स्यानिटाइजर प्रयोग गर्ने ।
अस्वस्थ मानिसको नजिक नजाने । गएपनि मास्क र पञ्जाको प्रयोग गर्ने ।
भीँडभाडबाट टाढा रहने ।
कम्तिमा एक व्यक्तिबाट अर्को व्यक्तिमा ३ फिटको दूरी राख्ने ।
भिटामिन ‘सि’ युक्त खानेकुरा साथै तातो पर्दाथ सेवन गर्ने ।
अति आवश्यक काम बाहेक घर बाहिर नजाने । 
सङ्क्रमणको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थाको परामर्श लिई उपचार हुने सम्बन्धित ठाँउमा अनिवार्य जाने । 
योगा, व्यायाम कसरतमा अनिवार्य सरिक हुने ।
यस्ता महामारीको लडाईमा सरकारलाई सहयोग गर्ने, अनावश्यक हो–हल्ला नगर्ने ।
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.