तरहरा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर शरण दाहालका अनुसार करीब ३५ बर्षका युवकको शब बेवारिसे अवस्थामा फेला परेको हो ।
उनको शब पोष्र्टमाटमका लागि पठाईएको र थप अनुसन्धान भईरहेको दाहालले बताए ।
भोजपुर : ‘एक घर एक धारा’ अभियान
भोजपुर : भोजपुरको उत्तरी क्षेत्रस्थित षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनाले ‘एक घर एक धारा’ अभियानलाई मूर्तरूप दिन थालेको...












Discussion about this post