इटहरी : मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भोलिसम्म डिस्चार्ज हुने भएका छन्।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अब डिस्चार्ज गर्न सकिने एक चिकित्सकले जनाएका छन् ।
अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन्।
Discussion about this post