धरान : इटहरी बस्दै आएका प्रदीप चौलागाईँको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मोटरसाइकल चोरी भएको छ ।
उदयपुर वेलका ३ घर भएका चौलागाईँ इटहरी बसोबास गर्दै आएका छन् । उनको वीपी परिसरबाटै चोरी भएको मोटरसाइकलको बारेमा आँफूले पटक–पटक प्रहरीलाई खबर गरेपनि प्रहरीले बेवास्ता गरेको उनको गुनासो छ ।
को १० प ५१८५ नम्बरको बजाज कम्पनीको कालो पल्सर मोटरसाइकल हेन्डिल लक गरेर राखिएको भएपनि प्रहरीले बेवास्ता गरेको उनको भनाई रहेको थियो ।
सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...











Discussion about this post