धरान : विराटनगरको कोशी अस्पताल विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको एक व्यक्तिको थ्रोट स्वाबको नमुना परीक्षण गरिएको छ ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहका अनुसार मोरङ रंगेली घर भएका ती व्यक्तिको आईतबार परीक्षणको लागि थ्रोट स्वाब लिइएको छ ।
उनलाई शुक्रबार कोशी अस्पतालले धरान रेफर गरेको थियो ।
उनको थ्रोट स्वाबको नमुना काठमाण्डौं पठाइने शहले बताए ।
ती व्यक्ति अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएका छन् ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post