Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दुर्घटनामा तरुण दल जिल्ला अध्यक्षकी श्रीमतीको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०७६
in समाचार
0
पानीपियामा दुर्घटना हुँदा एकजना घाईते
229
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुईजना घाईते भएका छन् ।
आज मोटरसाइकल दुर्घटनामा परी बझाङका तरुण दलका जिल्ला अध्यक्ष बिष्णु एडीकी श्रीमती उजली एडीको मृत्यु भएको हो ।

बझाङको छविसपाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा भे.न.प. ६७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी गणेश बमले जानकारी दिए ।

दुर्घटनामा जिल्ला अध्यक्ष बिष्णु एडी र उनका ३ बर्षीय छोरा सामान्य घाईते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग
विविध

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

मधेस : एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिवासलाई इलेक्ट्रोनिक पिउने पानी फिल्टर सहयोग...

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन
समाचार

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

इटहरी : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण गरी पहाडी ग्रामीण...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२
कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२
इटहरी उपमहानगरको मेयर भवनमा आगजनी, यी क्षेत्रमा लाग्यो कर्फ्यु

झापामा जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्ने १० जना पक्राउ

कार्तिक २४, २०८२
धनकुटा र भोजपुरमा गाँजाका बोट फडानी

धनकुटा र भोजपुरमा गाँजाका बोट फडानी

कार्तिक २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२
खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२
कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२

लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1331 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    766 shares
    Share 306 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.