इटहरी : इटहरी चोकमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले को ३९ प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् ।
घाईते हुनेमा इटहरी–९ का राम कुमार राई र खड्गकला राई रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post