सरकारले आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधनमा रोक लगाएको छ। आजदेखि चैत २१ गतेसम्म लामो दूरीका यात्रुबाहक सवारीसाधन चल्न रोक लगाइएको हो।
मालबाहक सवारीसाधन, खानेपानी ढुवानी गर्ने सवारीसाधन, दैनिक उपभोग्य सामग्री बोक्ने सवारी साधन, फोहोर बोक्ने सवारी साधन, पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधन भने लामो वा छोटो दूरी चल्ने बताइएको छ।
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post