इटहरी : भोलिदेखि देशैभरी लकडाउन हुने भएको छ ।
सरकारले भोलि विहान ६ बजेदेखि देशैभरी लकडाउन गर्ने घोषणा गरेको हो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको केहीबेरअगाडि बसेको बैठकले लक डाउन गर्ने निर्णय गरेको हो ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post