चितवन : चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएसँगै के कारण मृत्यु भएको भन्ने बिषयमा पुष्टि भएको छ ।
वीरगञ्ज जगन्नाथ पुरका ३० वर्षे युवाको आज मृत्यु भएको थियो । कोरोनाको कारण मृत्यु भएको भन्ने भ्रामक प्रचार भएको भएपनि अस्पताल स्रोतले भने ती युवा मृर्गौला र लुपस रोगबाट पीडित रहेको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए।
उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।
हेर्नुहोस् विज्ञप्ती _
Discussion about this post