तरहरा : तरहरा जेसीजले आवश्यक परेको खण्डमा क्वारेन्टाइनका लागि भवन दिने बताएको छ ।
तरहरा जेसीज बर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाले एक विज्ञप्ती जारी गर्दै इटहरी १९ चौतारी चोकमा रहेको भवन आवश्यक परेको खण्डमा क्वारेन्टाइनका लागि दिने बताएका हुन् ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post