इटहरी (डेस्क): कोरोना भाइरस (कोभिड-१९) को चौथौ संक्रमित भेटिएका छन्। शुक्रबार गरिएको परीक्षणका क्रममा ३४ वर्षीय अर्का एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार परीक्षणको नतिजामा उनको कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
Discussion about this post