तरहरा : तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा भएको अनियमितताको समाचार प्रकाशन गरेको बिषयमा कामधेनुले ध्यानाकर्षण भएको बताउँदै एक विज्ञप्ती प्रकाशन गरेको छ ।
‘यो खवर प्रति संस्थाको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सो सम्वन्धमा संस्थामा सरकारी अनुदान तथा कुनै पनि रकम अनियमितता भएको वा गरेको र गर्ने उद्घेश्य पनि राखिएको छैन । हाल सम्म सरकारी अनुदान निकाशा हुने क्रममा मात्र रहेको निकाशा भई सकेको छैन । खवरमा उल्लेखित अडियोको संम्वन्धमा संचालक समितीले यस अघिनै संम्बन्धित पक्ष संग विस्तृत अध्ययन गरि नियम अनुसार आवश्यक कार्वाही गरि सकिएको छ ।’
यो पनि
https://takuranews.com/2020/04/03/%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%a8%e0%a5%81-%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85/
Discussion about this post