इटहरी : नेकपा सुनसरी जिल्ला सदस्य तथा युवा नेता मदन चुडालले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पचास हजार सहयोग गरेका छन् ।
इटहरी उपमहानगरपालिकाले राहत सङ्कलन गर्न स्थापना गरेको उक्त कोषमा चुडालले आफ्नो रिलाएवल फुड एन्ड बेभेरेज प्रा लिको तर्फ बाट उक्त रकम सहयोग गरेका हुन् ।
Discussion about this post