इटहरी (डेस्क): सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो। आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउनको म्याद थपिएको हो ।
Discussion about this post