इटहरी : इटहरीको प्रिमियर होटल स्कुलले अनलाइन मार्फत आफ्ना विद्यार्थीहरुलाई अध्यापन गराईरहेको छ ।
प्रविधिको उच्चतम प्रयोग गर्दै स्कुलले विगत १२ दिनदेखि दैनिक रुपमा विद्यार्थीहरुलाई अध्यापन गराईरहेको स्कुलका सिइओ सुनिल भुषालले बताए ।
स्कुलले दैनिक रुपमा विद्यार्थीहरुलाई अनलाइन मार्फत २ घण्टाको कक्षा संचालन गरिरहेको उनको भनाई थियो ।
कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...





















Discussion about this post