इटहरी : हङ्गकङ्ग-तरहरा हाँसपोसा मञ्च, हङ्गकङ्गद्धारा राहत प्रकोप व्यवस्थापन कोष, इटहरी उपमहानगरपालिकालाई पचास हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।
मञ्चका अध्यक्ष कालसिं राईले विपद्को समयमा हङ्गकङ्गमा रहेका साबिकका हाँसपोसा गाविस र हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, १९ लगायतका वडावासीहरुबाट सहयोग रकम संकलन गरि पठाईएको बताए ।
मञ्चका सदस्य सुबेक्छु देवान, शिब रुम्दाली राई र सामाजिक अभियन्ता नवीन गुरूङ, राजन बानियाँ र विकास गिरीद्धारा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post