धरान : नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश न १ ले कोरोना परिक्षणका लागि नमूना संकलन बुथ तयारी गरि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।
संकलन गरेको बुथ एसोसिएसनका अध्यक्ष यसबन्तबिक्रम शाहले वीपी काईराला विज्ञानप्रतिष्ठानका निर्देशक गौरीशंकर रौनियारलाई बुझाएका हुन । कोरोना भाईसरको महामारीमा अस्स्पताललाई बुथ दिएर सहयोग गरेको अध्यक्ष शाहले बताए।
इन्जिनियरहरु उमेश तुमहाङ र महेश धिताल लगायतको सहयोगमा बनाएको बुथ हस्तान्त्रण गरेको नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश न १ का सचिव बिकाश भट्टराइले बताए ।
Discussion about this post