काभ्रे : काभ्रेमा गरिएको कोभिड-१९ को आरडिटी परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ। मंगलबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको धुलिखेल नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले बताए।
भारतबाट गत चैत ९ गते फर्किएमा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय एक व्यक्ति र चैत ७ गते दुबईबाट फर्किएका मण्डन देउपुर नगरपालिकाकाका २३ वर्षीय अर्को एक व्यक्तिमा आरडिटी परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो।
Discussion about this post