Tuesday, March 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको रतुवामाईमा कोरोना जोखिम न्यूनीकरणका लागि युवा कमिटि निर्माण

सु्रेश मिश्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०७७
in समाचार
0
114
SHARES
Share on FacebookShare on Twitter

मोरङ : कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नको निमित्त मोरङको रतुवामाई ६ स्थित सिद्धार्थ युवा क्लबको अगुवाइ तथा इलाका प्रहरी कार्यालय सिजुवाको सहयोगमा मेरो साथी प्रहरी कार्यक्रम अन्तर्गत रहेर १५ सदस्यीय युवा कमिटी निर्माण गरिएको छ ।
राजन निरौलाको संयोजकत्वमा निर्माण गरिएको उक्त कमिटिले शनिश्चरेमा हुने विभिन्न गतिविधि साथै बाहिरवाट आउने मानिसको निगरानी र हाट बजारलाई ब्यबस्थित बनाउने कालोबजारी आदिलाई नियन्त्रण गर्न सहयोग पार्ने र जनमानसमा सिर्जित भ्रमलाई चिर्दै जनचेतना जगाउने आदि जस्ता कार्यहरु प्रहरीसँग मिलेर गर्ने उक्त कमिटिका संयोजक निरौलाले बताए ।
उक्त कमिटी निर्माणमा र्इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख, प्रहरी निरीक्षक मिलन थापा, प्रहरी नायव निरीक्षक मोति बहादुर कटुवाल लगायतको सहभागितामा उक्त कमिटि निर्माण गरिएको हो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरमा व्यावसायिक कफी खेती
FEATURE BREAKING

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : सुनसरीमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इटहरी र इनरुवामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२
सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

फाल्गुन २६, २०८२
झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

सुनसरीबाट समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, अरूलाई कति ?

फाल्गुन २६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरमा व्यावसायिक कफी खेती

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

फाल्गुन २६, २०८२
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

फाल्गुन २६, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.