इटहरी : आफ्नो जन्मदिनको अवसर पारेर इटहरीस्थित बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले इटहरी २ मा अवस्थित माया घरलाई सहयोग गरेका छन् ।
उनले आज (शनिबार) आफ्नो जन्मदिनको अवसर पारेर माया घरमा आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । उनले माया घरमा आश्रित मानिसहरुका लागि आवश्यक प्याड, सेनिटाइजर, मास्क, पञ्जा लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी महिनामा एक दिन यहाँ आश्रित सबै मानिसहरुको स्वास्थ्य जाँच गरी निःशुल्क औषधी समेत उपलब्ध गराउँने उनको भनाई थियो ।
कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?
इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...














Discussion about this post