तरहरा : इटहरी २० तरहराका एक युवकले आत्महत्या गरेको छ ।
तरहरा तामाङ टोलका ३१ बर्षीय विकास तामाङले सब्जीमा हाल्ने विषादी सेवन गरेर आत्महत्या गरेका हुन् ।
विषादी सेवनबाट घाईते भएको तामाङको उपचारको क्रममा धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङमा आठ सय दुई किलो गाँजा बरामद
मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...
Discussion about this post