इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वाड नम्बर-१ स्थित बराहक्षेत्र मन्दिर परिसरबाट ट्याक्टर चोरी भएको छ ।
मन्दिर परिसरबाट मंगलबार राती एकै साथ किराना पसलमासमेत चोरी भएको हो ।
स्थानिय गणेश श्रेष्ठको पसलमा भित्रबाट पसेर खुद्रा सामान चोरी र वराहक्षेत्र स्टेनमा राखेको राजु घिमिरेको नाममा रहेको प्रदेश नं १.०४. ००१ त ००३६ नम्बर नया ट्याक्टर हराएको प्रहरी चौकी वराहक्षेत्रका इन्चार्ज प्रहरी साहयक निरिक्षक भीम भुजेलले जानकारी दिए ।
Discussion about this post