इटहरी : थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...
Discussion about this post