इटहरी : इटहरीका एक युवाले एक महिनाको घरभाडा नलिने बताएका छन् ।
अहिलेको बिषम् परिस्थितिको अवस्थामा व्यापार व्यवसाय चौपट भएको भन्दै इटहरी १२ का सुनिल चौधरीले आफ्नो घरको १५ वटा कोठाको एक महिनाको भाडा नलिने बताएका हुन् । उनका अनुसार एक महिनाको करीब ८० हजार रुपैँया कोठाभाडा उठ्छ । तर, अहिले व्यवसाय नभएकाले घरभाडा नलिने चौधरीले बताए ।
राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...











Discussion about this post