इटहरी : मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
२०७६ साल माघ १५ गते राती जबरजस्ती सामुहिक करणी गरेको आरोपमा बैशाख १० गते चार जना पक्राउ परेका हुन् । अर्का आरोपित एकजना फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २ जना १६ बर्षीय बालक सहित बुढीगंगा–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राई छन् । बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...











Discussion about this post