कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वमा एकैदिन ६ हजार बढीको मृत्यु भएको छ भने साढे ९० हजार बढी नयाँ बिरामी थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार ६५ जनाले ज्यान गुमाएका छन्। सोही दिन ९० हजार ६ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। शनिबार नेपालमा भने कोरोना भाइरस संक्रमित एक जना पनि थपिएनन्।
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post