धरानको दुर्गा चौकमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । आमाको जन्मदिनमा सामान किन्न जाने क्रममा को ३४ प १०३९ नम्बरको मोटरसाईकल धरानको दुर्गा चौकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
नेपाली काँग्रेसका सुनसरी जिल्ला समिति सदस्य धरान १६ निवासी माधव घिसिङका छोरा वर्ष २४ को विशाल घिसिङको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post