इटहरीमा रहेको इडेन एकेडेमीले अनलाइन मार्फत कक्षा सञ्चालन गरेको छ ।
लकडाउन भएको महिना दिन बितिसक्दा समेत कक्षाहरु सञ्चालन हुन नसकेकाले इडेनले अनलाइन कक्षा सञ्चालन गरेको हो ।
एकेडेमीका अध्यक्ष रुपेश कुमार मिश्रका अनुसार विद्यार्थीहरुलाई प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गराउँदै आएको र यसबाट थप लाभ हुनेछ । उनले भने, हामीले अनलाइन कक्षामार्फत विद्यार्थीहरुको शिक्षाको गुणस्तरमा केही हदसम्म क्षमता अभिबृद्धि होस् भन्नका लागि यसको सुरुवात गरेका हौँ ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post