Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु, कुन देशमा कतिले ज्यान गुमाए ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०७७
in समाचार
0
वीपी प्रतिष्ठानमा एकैदिन १७ वटा स्वाब परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
203
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकामा रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै रहेको छ। हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ, भने ५५ हजार ४ सय १३ जनाका मृत्यु भइसकेको छ।
त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना भाइरस संक्रमित देखिएकोमा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमतिको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ। यीमध्ये २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार १ सय रहेको छ, जसमध्ये २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म ५ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा संक्रमितको कूल संख्या १ लाख ५२ हजार ८ सय ४० पुगेको छ भने २० हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना भाइरस संक्रमित १ लाख १० हजार १ सय ३० पुगेका छन्। यीमध्ये २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ।

इरानमा ९० हजार ४ सय ८१ कोरोना भाइरस संक्रमित रहेकोमा ५ हजार ७ सय १० जनाले ज्यान गुमाइसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ३० पुगेको छ, जसमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।

रुसमा ८० हजार ९ सय ४९ जना कोरोना संक्रमितको संख्या रहेको छ। यीमध्ये ७ सय ४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा ६२हजार ८ सय ५९ कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण क्यानाडामा २ हजार ५ सय ६०, बेल्जियममा ७ हजार ९४, नेदरल्याण्ड्समा ४ हजार ४ सय ७५, स्वीट्जरल्याण्डमा १ हजार ६ सय १०, आयरल्याण्डमा १ हजार ८७, स्वीडेनमा २ हजार १ सय ९४, पोर्चुगलमा ९ सय ३ र भारतम ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन्।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    661 shares
    Share 264 Tweet 165
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.