पूर्वाधार विकास कार्यालय विराटनगरले मोरङले प्रदेश १ सरकारको बिपद् राहत कोषमा ८२ हजार रुपैँया जम्मा गरेको छ ।
पूर्वाधार विकास कार्यालय विराटनगरका अनुसार अधिकृत स्तरका कर्मचारीको ५ दिनको र.त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तीन दिनको कर्मचारीको तलब कट्टा गरी प्रदेश सरकारको विपद् राहत कोषमा
८३ हजार ५९ रुपैँया जम्मा गरेको हो ।
मिक्लाजुङमा कविताको वर्षा
मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा ! करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...












Discussion about this post