थप तीनजनामा कोरोना भाइरसको पुष्टि भएको छ ।
प्रदेश २ मा थप तीन जना कोरोना संक्रमित थपिएका हुन्। पर्साको वीरगन्जका १ जना र बारा कलैयाका २ जना पुरुषमा कोरोना संक्रमित भेटिएका हुन्।
वीरगन्जस्थित नारायणी अस्पतालले तीनै जनाको स्वाव परीक्षणका लागि हेटौंडा प्रयोगशालामा पठाएको थियो। तीनै जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ। उनी तीनै जनालाई क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा लग्ने तयारी भइरहेको छ।
Discussion about this post