प्रदेश १ सरकारलाई नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
आज एक कार्यक्रमका बीच प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ का अध्यक्ष बैध जगत बहादुर भट्टराई सहितको टोलीले स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
१२ सय ग्लोब्स, १२ सय मास्क र ६ सय थान नीमको साबुन सहयोग गरिएको हो ।
यसैबीच सोही कार्यक्रममा आयुर्वेद व्यवसायलाई सरकारी क्षेत्रमा प्रयोग गरिनुपर्ने भन्दै विज्ञप्ति समेत हस्तान्तरण गरिएको थियो ।
विज्ञप्ति बुझ्दै सामाजिक विकास मन्त्री घिमिरेले यहाँ आयुर्बेद जडिबुटी र योग विधि तत्काल सन्चालन गरिने
Discussion about this post