प्रेस युनियन सुनसरीले पत्रकार महासंघ धनकुटालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले दुई सय थान मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका हुन् ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष बिजय सन्तोषी राई, प्रेस युनियन धनकुटाका पूर्व सभापति सुमन गुरागाईँ मार्फत पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवासलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
खवासले प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नु सराहनीय कार्य रहेको बताए ।
राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...











Discussion about this post