सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो गर्ने तयारी गरेको छ ।
वर्गिकरणमा १–रेड जोन, २–यल्लो जोन, ३–ग्रीन जोन र ४–ब्ल्याक तथा संक्रमित जिल्ला तोकिने छन् । सरकारले गरेको वर्गिकरण अनुसार सुनसरी जिल्ला रेड जोन अर्थात संक्रमण भित्रिने सम्बेदनशील जिल्ला घोषणा गर्ने भएको छ ।
नेपाल–भारत सिमाना जोडिएकाले सुनसरी जिल्लामा परेकोले रेड जोनमा परेको बुझिएको छ ।
थप १५ दिन हुने लकडाउनमा रेड जोनका जिल्लाहरुमा सरकारले तोकेको २४ वटा सार्वजनिक सेवा क्षेत्र मध्ये १२ पूर्ण प्रतिबन्धित हुनेछन् ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post