वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका इटहरीका एक युवालाई कोरोना भाईरसको संक्रमणको पुष्टि भएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा विगत ६ महिना देखि कतारको हमाद हस्पिटलमा कार्यरत ती युवाले फेसबुकमा स्ट्याटस तथा भिडियो सन्देश मार्फत आफूँलाई पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन् ।
Discussion about this post