कोरोना भाइरसको संक्रमणबाट इटहरी ५ का ५१ बर्षीय लीलामान (काजी) कटुवालको मृत्यु भएको छ ।
एक बर्ष अगाडि बैदेशिक रोजगारको लागि साउदी पुगेका उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
इटहरी ५ सितलनगरका उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
उनका २ छोरी र एक छोरा रहेका छन् ।
Discussion about this post