प्रहरी चौकी तरहराले लकडाउन उल्लंघन गरी मोटरसाइकल चलाउँने दुई दर्जन बढीलाई समातेको छ ।
मंगलबार तरहराका विभिन्न ठाउँमा प्रहरीले दुई दर्जन बढी मोटरसाइकल र स्कुटी समातेको हो ।
विभिन्न बहानामा लकडाउन उल्लंघन गरी सवारी चलाएको आरोपमा सवारी पक्रिएको प्रहरीले जनाएको छ ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post