सुनसरीको इटहरी–धरान सडकखण्डमा पर्ने चारकोसे झाडीमा बाढीले गाडेको शब निकालेको छ ।
धरानमा बेवारिसे भेटिएका शवहरू गाड्ने क्रममा धरान उपमहानगरले ध्यान नपु¥याउँदा चारेकोसेको सेउती खोला नजिकै आज चारवटा शब निकालेको हो ।
उपमहानगरपालिकाले बेवारिसे भेटिएका शवहरूलाई गाड्दै आएको थियो ।
धरान नगरभित्र भेटिएका बेवारिसे शवहरूलाई गाड्दा ध्यान नपु¥याएका कारण खोलामा आएको बाढीले निकालेको प्रहरीले जनाएको छ ।
बाढीले निकालेका शबहरु पुनः गाडिएको धरान प्रहरीले जनाएको छ ।
Discussion about this post