इटहरी उपमहानगरपालिकाक मेयर द्धारिकलाल चौधरीसँग नाम जोडेर सार्वजनिक रुपमा टिप्पणी भएपछि इटहरीकी एक महिलाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छिन् ।
व्यक्तिगत चरित्रहत्या भएको भन्दै ती व्यक्तिहरुलाई कारबाही गरी न्याय दिलाई पाउँ भन्दै उनले उजुरी दिएकी हुन् ।
विभिन्न अनलाइन समाचार माध्यमबाट र सामाजिक सञ्जालमार्फत समेत आफ्नो परिचय खुल्नेगरी चरित्रहत्या गरी लेखिएको बताउँदै उनले ती सञ्चार माध्महरुबाट समाचार हटाउन उजुरीमा उल्लेख गरेकी छिन् ।













Discussion about this post