इटहरी २० तरहरामा बस्दै आएका ४७ बर्षीय पृतिलाल राईको पूर्खेली घर खोटाङ केपीलासगढी गाउपालिकामा हत्या भएको छ ।
आफ्नै दुई सालोहरु मिलेर भिनाजुको चिर्पटले हानेर निर्मम हत्या गरेका हुन् ।
२०६४ सालमा आफ्नै श्रीमती र सासुको हत्या गरी ८ बर्ष ६ महिना १३ दिन कैद सजाय भोगेर निस्किएका राई जन्मस्थान नगई तरहरामा बस्दै आएका थिए ।
Discussion about this post