पटक–पटक विभिन्न काण्डमा मुछिएर विवादमा आउँने गरेका इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीमाथि छानबिन गरी कारबाही गर्न नेकपाका सदस्यहरुले माग गरेका छन् ।
सात जना नगर सदस्यहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उनीहरुले चौधरीको चरित्रमाथि नै प्रश्नचिन्ह खडा हुने गरी आएका हल्ला, समाचार, फोन संवादहरुको सत्यताबारे छानविन गरी दोषी भए कारवाही गर्न माग गरिएको छ ।
Discussion about this post