काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुल्ला भएको छ ।
गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयात निर्यात ठप्प भएको थियो ।
यो नाका एक महिनापछि खुलेको हो ।
खोटाङ : जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई समस्या
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री–स्टार...
Discussion about this post