लकडाउन खुकुलो हुदै गएपछि अत्यावश्यक सरकारी कार्यलयहरु पनि सञ्चालनमा आउने भएको छ ।
इटहरी उपमहानगरपालिकाले आजबाट नियमित कामकाज सुरु गर्ने भएको हो ।
आजबाट कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यलयमा हाजिर हुन उपमहानगरपालिकाले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
सवै कर्मचारीहरुलाई कार्यलयमा हाजिर भएर समय अबधिभर बस्नका लागि निर्देशन दिएको हो ।
Discussion about this post