नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
आजमात्रै कपिलबस्तुमा १० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यशोधारा गाउँपालिका ५ र बुद्धभूमी नगरपालिका ७ र १० निवासी रहेको बताईएको छ ।
उनीहरु १८ देखि ३४ उमेर समूहका रहेका छन् ।
Discussion about this post