नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा नेविसंघका सभापति राजीव ढुंगानासहित अन्य सयभन्दा बढी पक्राउ परेका छन् ।
नेविसंघको आयोजनामा सोमबार मण्डलामा विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई महेन्द्र पुलिस क्लब काठमाडौँमा राखिएको छ ।
तस्वीर क्याप्सन : सांकेतिक तस्वीर ।
Discussion about this post