सशस्त्र प्रहरीका जवानलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
२७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ ।
उनी सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।
Discussion about this post