Thursday, May 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नोबेल अस्पतालको ज्यादति रोकिएन, उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३१, २०७७
in टाकुरा विशेष, समाचार
0
नोबल अस्पतालको फट्याईँ : उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी
155
SHARES
Share on FacebookShare on Twitter

नोबेल अस्पताल विराटनगरले उदयपुर घर भएकै कारण एक महिलालाई इमरजेन्सी वार्डबाट निकालेको छ ।

बुधबार अस्पताल भर्ना भएकी ६० वर्षिय पुनिता कर्णलाई नोबेलले इमरजेन्सी वार्डबाटै निकालेको हो । उदयपुर गाइघाट घर भएकी कर्णलाई फोक्सोको समस्या छ ।

समस्या बढेपछि उनलाई छोरा रमित कर्णले नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । तर, अस्पतालले उपचार गर्न नमानेपछि कोशी अस्पताल भर्ना गरिएको छ ।

यसअघि १७ बैशाखमा उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो ।

नोबेल मेडिकल कलेजले १९ बैशाखमा उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्री र १७ बैशाखमा प्रसूतिका लागि भर्ना भएकी उदयपुर गाइघाट–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो ।

यो पनि _ उदयपुर घर भएकै कारण बिरामी निकाल्ने नोबेल हस्पिटललाई कारबाही गर्न माग

नोबल अस्पतालको फट्याईँ : उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी

अस्पतालमा घुमाउँदा–घुमाउँदै सुनसरीका विरामीको एम्बुलेन्समै मृत्यु

कोरोना फैलिएको जिल्लाबाट आएको भन्दै उदयपुरकी गर्भवती महिलालाई नोबेलले अप्रेशन थियटरबाटै निकाल्यो

 

 

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस
FEATURE BREAKING

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

धरान : धरानमा सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउँदै आएका विभिन्न सङ्घसंस्थाले बुधबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन् । नेपाल...

भोजपुरमा किसानको मुख्य समस्या बाँदर
समाचार

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि अनौठो निर्णय गर्दै जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको...

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

बैशाख ३०, २०८३
भारतबाट जोगवनी नाका हुँदै विराटनगर आए ३ सय बढी नागरिक

सीमापार आवतजावत निगरानीमा, जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

बैशाख ३०, २०८३

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

बैशाख ३०, २०८३
भोजपुरमा किसानको मुख्य समस्या बाँदर

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

बैशाख ३०, २०८३
नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    509 shares
    Share 204 Tweet 127
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.