इटहरीको राजश्व ढाट नजिकै दुर्घटना भएको छ ।
मोटरसाईकल र सिटि सफारी एकआपसमा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
दुर्घटनामा को १० प ८३९७ नम्बरको मोटरसाईकल चालक इटहरी ५ का घनश्याम दाहाल र पिछाडि सवार सरु थापा र इनरुवाका सिटि सफारी चालक सुरेन्द्रप्रसाद यादव घाईते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
Discussion about this post